मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव विपक्षीले संसद सचिवालयमा बुझाए

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव विपक्षीले संसद सचिवालयमा बुझाए
+
-

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव संसद सचिवालयमा बुझाएको राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले जानकारी दिएका छन् ।

कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाका २८ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव तयार भएको थियो ।

सो प्रस्ताव दर्ता हुनु पूर्व नै मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातदेखि लागु हुने गरि गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका थिए ।

अधिवेशन अन्त्य भएपछि प्रस्ताव दर्ता हुन नपाए पनि आफ्ना तीन सांसदसहितले सो प्रस्ताव सचिवालयमा बुझाएको नेता केसीले बताए ।

प्रदेशसभा सचिवालयमा बुझाइएको सो प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ ।

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?