हुम्लाको खार्पुनाथ गाउँपालिकाले प्रकाशित गर्‍यो शैक्षिक प्रोफाइल

हुम्लाको खार्पुनाथ गाउँपालिकाले प्रकाशित गर्‍यो शैक्षिक प्रोफाइल
+
-

सिमकोट– हुम्लाको खार्पुनाथ गाउँपालिकाले आफ्नो शैक्षिक प्रोफाइल तयार गरी प्रकाशन गरेको छ।

गाउँपालिकाको समग्र शिक्षा क्षेत्रको यथार्थ विवरण सार्वजनिक गर्न र विकास गर्न गाउँपालिकाले शैक्षिक प्रोफाइल तयार गरेको गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले बताए।

प्रोफाइलको निर्माण भएपछि गाउँपालिकाको शिक्षाको अवस्थाका बारेमा जोकोहीले सहजै जान्न र बुझन सहज हुने गाउँपालिकाको विश्वास छ।

प्रोफाइलले आधारभूत र माध्यामिक तहका विद्यालय, छात्रछात्रा संख्या, भैतिक पूर्वाधारको अवस्था, शिक्षक विद्यार्थी अनुपात, शिक्षक संख्या, महिला र समावेशी शिक्षक संख्या, विद्यालय व्यवस्थापन समितिमा सहभागितालाई महत्वका साथ उल्लेख गरिएको अध्यक्ष रावलले बताए।

दिवा खाजा, छात्रबृद्धि पाउने विद्यार्थीको संख्या, खेल मैदान , घेराबारको अवस्था पनि प्रोफाइलमा समेटिएको छ। शिक्षा क्षेत्रका उपलब्धी, समस्यालाई पनि कलाएर समेटिएको छ। यसबाट खार्पुनाथ गाउँपालिकामा शिक्षा क्षेत्रमा लगानी गर्न निकायलाई सहज हुने विश्वास अध्यक्ष रावलले व्यक्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?