
देश सञ्चार
बैशाख ८, २०७८
अ
+
अ
अ
-
घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद-सागमा ऐतिहासिक सफलता प्राप्त गरेको झण्डै डेढ वर्षपछि नेपालले जापानको टोकियोमा विश्व खेलकुदको महाकुम्भ ओलम्पिक खेलकुद खेल्दै छ। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण निर्धारित समयभन्दा एक वर्षपछि सरेको ओलम्पिक अझै पनि हुने नहुने निश्चित छैन।

