हुम्लामा प्रहरीका लागि मानव अधिकार अनुशिक्षण कार्यक्रम

हुम्लामा प्रहरीका लागि मानव अधिकार अनुशिक्षण कार्यक्रम
+
-

सिमकोट– कोरोना कहरका बेला नेपाल प्रहरीका जवानदेखि अधिकृतहरुलाई लक्षित गर्दै मानव अधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। प्रहरीले सबै प्रकारका प्रकोपका बेला मानव अधिकारको सम्मान गरोस् भन्नका लागि अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।

प्रहरीमा मानव अधिकारको सम्मान गर्ने वातावरण तयारीका लागि सिपाहीदेखि अधिकृतसम्मका दर्जालाई मानव अधिकार अनुशिक्षण गरिएको प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

कार्यक्रमको सहजकर्तासमेत रहेका प्रनाउ शर्माले प्रहरीले आफूले सेवाग्राहीका लागि सम्पादन गर्ने सेवामा मानव अधिकारको सम्मान गर्न नसके भोलि समस्यामा पर्न सक्नेसमेत बताए।

उनले प्रहरीले दैनिक कार्य सम्पादनका क्रममा हुने मानव अधिकार हनन्का कुरामा सहभागीलाई जानकारी गराएका थिए। प्रहरी सबैको भरोसायोग्य संस्था हो भन्ने मान्याता स्थापित गर्नका लागि पनि मानव अधिकारको सम्मान गर्नु आवश्यक रहेको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?