सुरु हुन नपाउँदै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

सुरु हुन नपाउँदै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य
+
-

काठमाडौँ – लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ। संसद सचिवालयले सूचना टाँसेर अधिवेशन अन्त्य भएको जानकारी गराएको छ।

प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन अन्त्य भएको पत्र पठाएपछि संसद सचिवालयले सूचना टाँस गरेको संसद सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले बताए।

यसअघि मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो।

आजै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलले कामचलाउ बनेको मन्त्रिपरिषदबाट निर्णय गरी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए।

आज दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाइएको थियो। उक्त बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची थियो।

 

यो पनि पढ्नुहोस्

शंकर पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमालेको निर्णय, आजै शपथ

शंकर पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमालेको निर्णय, आजै शपथ

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?