आफ्ना नेताहरुको निलम्बन फुकुवाको निर्णयपछि भट्टराईले भने–अब सहमति बनाउन लाग्नुपर्छ

आफ्ना नेताहरुको निलम्बन फुकुवाको निर्णयपछि भट्टराईले भने–अब सहमति बनाउन लाग्नुपर्छ
+
-

काठमाडौँ –  प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेता माधवकुमार नेपालसहित चारजना नेतामाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेलगत्तै नेता योगेश भट्टराईले अब पार्टी एकताका लागि सहमति खोज्नु पर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै सहमति बनाउन लाग्नु पर्ने बताएका हुन् ।

बिहीबार बिहान मात्रै ओलीले स्थायी कमिटी बैठकमार्फत नेता नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथि ६ महिनाका लागि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेका थिए।

भट्टराईले भनेका छन्,‘ हिजो गल्ती भएको थियो, त्यसलाई सच्चाउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?