अन्तरिक्ष क्षेत्रमा चीनलाई ठूलो सफलता, मंगल ग्रहमा चिनियाँ रोवरको सफल अवतरण

अन्तरिक्ष क्षेत्रमा चीनलाई ठूलो सफलता, मंगल ग्रहमा चिनियाँ रोवरको सफल अवतरण
+
-

चीनले अन्तरिक्ष अभियानमा ठूलो सफलता हाँसिल गरेको छ । चिनियाँ अन्तरिक्ष यान जुरोङ्ग मंगल ग्रहमा सफलता पूर्वक अवतरण गरेको शनिबार सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ ।

सात महिनाको यात्रा तथा तीन महिनासम्म परिक्रमा गरेपछि रोवर मंगल ग्रहमा अवतरण भएको चीनले जनाएको छ ।

यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो । शनिबार बिहान चिनियाँ यान जुरोङ्ग अवतरण भएसँगै मंगल ग्रहमा यो सफलता हाँसिल गर्ने विश्वको दोस्रो देश बनेको हो ।

चिनियाँ रोवरमा ६ वटा चक्का रहेका छन् । सो रोवर मंगल ग्रहको उत्तरी गोलार्धमा स्थिति युटोपिया प्लेनेशियामा गएको हो । मंगल ग्रहमा रोवर अवतरण गर्नु चीनका लागि ठूलो सफलता हो ।

जुरोङ्ग रोवरसँगैरहेको तिअन्वेन–१ नामक अर्बिटर पनि थियो, जो गएको फेब्रुअरीमा मंगल ग्रहमा पुगेको थियो ।

यो पनि पढ्नुहोस्

अमेरिकी अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

अमेरिकी अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?