अ
+
अ
अ
-
देशसञ्चार साँझ २ जेठ २०७८, आइतवार प्रधानमन्त्रीलाई पुनः शपथ ग्रहण गराउन सर्वोच्चमा रिट
– ओली र नेपाल पक्षबीचको वार्ता गर्न १० सदस्यीय टोली बनाउने सहमति
– पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिए
– विरामीका आफन्तलाई अक्सिजन खोज्न नपठाउन मन्त्रालयको आग्रह
– जेठ २० गतेसम्म महानगरभित्रका विद्यालयहरुले परीक्षा लिइसक्नुपर्ने
– वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको निधन
देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी ८:३० बजे देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।
#deshsancharsanjha