
देश सञ्चार
जेठ २, २०७८
अ
+
अ
अ
-
स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिंगो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गरे। उनले भने, ‘सिस्टम नै कोल्याप्स भयो ? हेल्थ सिस्टम, मेडिकल सिस्टम नै कोल्याप्स भयो भन्ने ? समस्या छन् पो भन्नु पर्याे।’

