व्यङ्ग्य गजल

खोटा देखिए

खोटा देखिए
+
-

तातो ताउमा दुई–दुईवटा रोटा देखिए।।
गन्ती भन्दा बढि सांसदका कोटा देखिए।।

एउटा विधान दुईटा अर्थ जता लगे हुने
नीति निएम बनाउने चाहिँ छोटा देखिए।।

घ्याम्पा गाग्री भाग लागेन पारे आफै तिर
भाइका भागमा प्वाल परेका लोटा देखिए।।

बिरालो झैँ ढुकि बस्थे पारौँ क्वाप्प भनी
लुकाइ देखाइ तुम्बा भर्दा मोटा देखिए।।

सल्लाह साउती गर्न ठाउँ नपाउँदा खेरि
कानेखुसी गर्दा होटेलका कोठा देखिए।।

दौरा सुरुवाल दिए पहिला पछि थुतेछन्
चतुरेको महाजालमा पर्दा भोटा देखिए।।

डुकुलण्ठु आजदेखि गयो जागिर सांसद
लड्डु चपाउँदा खिचिएका फोटा देखिए।।

यता छोडी उता दौडिए झण्डा डण्डा पाए
अड्डामा गइ नालीस हाल्दा खोटा देखिए।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?