
देश सञ्चार
जेठ ९, २०७८
अ
+
अ
अ
-
काठमाडौँ प्रहरी परिसरले हानिकारक स्यानिटाइजर बनाउने कम्पनीमा छापा मारेर कच्चा पदार्थ, अन्य सामग्री र तयार स्यानिटाइजर कब्जामा लिएको छ।

