बुद्ध जयन्तीमा सुनसान बौद्धनाथ (तस्बिरहरु)

बुद्ध जयन्तीमा सुनसान बौद्धनाथ (तस्बिरहरु)
+
-

काठमाडौँ– आज वैशाख शुक्ल पूर्णिमा अर्थात २५६५ औँ बुद्ध जयन्ती। आजका दिन गौतम बुद्धले विश्व शान्तिका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै बुद्ध जयन्ती मनाइन्छ।

तर कोरोना भाइरसको महामारीका कारण विगतमा जस्तो चैत्य, गुम्बा, विहार लगायतमा चहलपहल छैन। देशका विभिन्न बौद्ध धार्मिकस्थलहरुमा सीमित धर्मगुरुहरुको उपस्थितिमा भीडभाड नगरी सामान्य तवरले बुद्ध जयन्ती मनाइएको छ।

यस्तै कोरोना भाइरसको महामारीका कारण निषेधाज्ञा जारी रहँदा काठमाडौँको बौद्धनाथ क्षेत्र सुनसान छ। अरुबेला पूजाआजा गर्ने र घुम्न जानेहरुको भीडभाड रहने बौद्ध यसपाली बुद्ध जयन्तीमा पनि शान्त छ।

केही मानिसहरु बौद्ध स्तुपा सिंगारिरहेका देखिन्छन्। जसका लागि उनीहरुले स्तुपामा फूलमाला सजाउँदै गरिरहेको दृश्य देखिन्थ्यो। तर उक्त क्षेत्रमा अन्य चहलपहल भने छैन।

बौद्धनाथ क्षेत्र विकास समितिले भक्तजनहरुलाई घरमै बसेर पूजाआजा गर्न आग्रह गरेको छ।

बौद्ध जयन्तीका दिन देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका बौद्धनाथका केही तस्बिरः 

यो पनि पढ्नुहोस्

बौद्धनाथ निलो प्रकाशले छपक्कै नुहाउँदा… (फोटो फिचर)

बौद्धनाथ निलो प्रकाशले छपक्कै नुहाउँदा… (फोटो फिचर)

आफूभित्रको बुद्ध खोज्दै बौद्धनाथमा

आफूभित्रको बुद्ध खोज्दै बौद्धनाथमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?