हुम्लामा जेठ २५ गतेसम्म निषेधाज्ञा थप

हुम्लामा जेठ २५ गतेसम्म निषेधाज्ञा थप
+
-

सिमकोट – हुम्लामा जारी निषेधाज्ञा नौ दिनका लागि थपिएको छ। जिल्ला भरि कोरोना संङ्क्रमितको संख्या बृद्धि हुने क्रम जारी रहेपछि निषेधाज्ञालाई थप गरेर अगामी जेठ २५ गतेसम्म लम्ब्याइएकाे हाे।

कोरोना संङ्क्रमण बढिरहेको कारण जारी निषेधाज्ञा दश दिन थप गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।

सदरमुकाम सिमकोट गाउँपालिकासहित छ वटा गाउँपालिकामा कोरोरा संङ्क्रमण फैलिएपछि निषेधाज्ञालाई थप कडा पारिने उनले बताए।

शनिबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा अवधि थप्ने निर्णय गरेको थियो।

निषेधाज्ञामा बिरामी र सुरक्षाकर्मी बोकेका सवारी साधन, खाद्यान्न बोकेका सवारी साधन सञ्चालनमा आउन पाउनेछन्। त्यसैगरि अनुमति लिएर निर्माण सामग्री बोकेका सवारी साधन पनि सञ्चालन हुन पाउनेछन् ।

सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु २५ प्रतिशत कर्मचारीको व्यवस्था गरेर सञ्चालन आउने र बैंकहरु बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म सञ्चालनमा आउने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?