चितवनको अयोध्यापुरीमा राममन्दिर बनाउन बजेटमा रकम

चितवनको अयोध्यापुरीमा राममन्दिर बनाउन बजेटमा रकम
+
-

काठमाडौँ – सरकारले चितवनको अयोध्यापुरीमा राममन्दिर बनाउन बजेट छुट्याएको छ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै चितवनको अयोध्यापुरीसहित देशभरका धार्मिक स्थलको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको जानकारी दिए।

तर, राममन्दिर बनाउन कति रकम विनियोजन गरियो भन्ने उनले खुलाएनन्। पशुपतिनाथ मन्दिर प्रवलीकरणका लागि ३५ करोड विनियोजन गरिएको उनले जानकारी दिए।

सरकारले संस्कृति संरक्षणका लागि हरेक प्रदेशमा प्रादेशिक संग्रहालय निर्माण गर्ने नीति पनि लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?