
देश सञ्चार
जेठ १७, २०७८

अ
+
अ
अ
-
काठमाडौं- पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा आगामी आइतबारदेखि ओपिडिलगायतका सेवाहरु सुचारु हुने भएका छन्।
कोरोना संक्रमितको चाप बढेपछि उक्त अस्पतालमा जेठ ११ गतेदेखि ओपिडि लगायतका सेवाहरु बन्द गरि कोभिड उपचारमा मात्र केन्द्रित भएको थियो।
कोरोना संक्रमण बढेसँग देशभरका धेरै ठुला अस्पताललाई कोभिड उपचारमा केन्द्रित गरिएको थियो।

