कास्कीमा निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याइयो, के के गर्न पाइन्छ?

कास्कीमा निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याइयो, के के गर्न पाइन्छ?
+
-

काठमाडौं- जिल्ला प्रशासन कार्यालयले कास्कीमा निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार विज्ञप्ती जारी गर्दै जेठ २१ देखि ३१ गते रातीसम्म निषेधाज्ञा लम्ब्याएको हो।

कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै निषेधाज्ञा लम्ब्याउनुको विकल्प नभएको प्रशासनले जनाएको छ। निषेधाज्ञाअनुसार बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र खाद्य सामग्री मात्र विक्री गर्ने पसलहरु, तरकारी, फलफुल, दुध दही, माछा मासुका पसलहरु सन्चालन गर्न पाइने छ।

 

 

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष