एमाले एकता प्रयास जारी, ओली र नेपाल पक्षबीच समिट होटलमा एक घन्टादेखि वार्ता

एमाले एकता प्रयास जारी, ओली र नेपाल पक्षबीच समिट होटलमा एक घन्टादेखि वार्ता
+
-

काठमाडौँ—पार्टी एकतालाई लिएर नेकपा एमालेका दोस्रो तहका नेताहरु पुन वार्तामा जुटेका छन्।

मंगलबार ललितपुरको समिट होटलमा करिब एक घन्टादेखि एमालेका संस्थापन र विद्रोही पक्षका ४—४ जना नेताहरु वर्तामा जुटेका हुन्।

वार्तामा संस्थापन पक्षका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् भने विद्रोही पक्षबाट भीम आचार्य, गोकर्ण विष्ट, घनश्याम भुषाल र सुरेन्द्र पाण्डे संलग्न छन्।

प्रधानमन्त्री ओलीले जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले यसअघि नै अश्वीकार गरेपछि पार्टी एकतालाई लिएर पनि वार्ताको प्रयास जारी राखिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?