
अ
+
अ
अ
-
- देशसञ्चार साँझ |२५ जेठ २०७८, मंगलवार | निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने सरकारको योजना
- निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने सरकारको योजना
- पार्टी एकतालाई लिएर नेकपा एमालेका दोस्रो तहका नेताहरु पुनः वार्तामा
- नेपालमा थप ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि
- चीनले उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोप मंगलबारदेखि दिन सुरु
- मन्त्रीपरिषद बिस्तारवारे लिखित जवाफ पेश गर्न सरकारका नाममा सर्बोच्चको आदेश जारी
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्धारा प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास व्यक्त
- नयाँ आर्थिक वर्षको सुरुवात देखि नै प्रमाणपत्र धितो राखी विद्यार्थीहरुलाई कर्जा दिने
- प्रधानन्याधीस राणा अस्वस्थ्य भएको भन्दै स्थगित गरिएको संवैधानिक इजलास मंगलबार पनि राखिएन।
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्।
- मुख्यमन्त्री शेरधन राईले प्रदेश नामाकरणको विषयमा सफेद झुट बोलेको पुर्वमन्त्री आङ्बोको आरोप