दुर्गमका १२० घरधुरीका दलित परिवारलाई मास्क वितरण

दुर्गमका १२० घरधुरीका दलित परिवारलाई मास्क वितरण
+
-

सिमकोट – दुर्गममा दलित परिवारका सदस्यहरूलाई मास्क वितरण गरिएको छ। अन्यत्र कतैबाट मास्क नपाएको र आर्थिक रुपमा विपन्न परिवारका सदस्यलाई निःशुल्क मास्क वितरण गरिएको हो।

मास्कसहित ४ पिस नुहाउने साबुन पाएको सूर्य कामीले बताए।

उनले भने, ‘कसैबाट स्वास्थ्य सामग्री नपाएका बेला उक्त सहयोगले कोरोनाविरुद्ध लड्न मद्दत मिलेको छ।’
सिमकोट गाउँपालिका वडा नम्बर ५ र ६ का १२० घरधुरीका ६ सय सदस्यलाई तीन तीन थान सर्जिकल मास्क वितरण गरिएको वडा नम्बर ५ का अध्यक्ष कृष्णबहादुर बोहराले जानकारी दिए।

त्यसैगरी, एक घरपरिवारलाई चार वटा नुहाउने साबुन पनि वितरण गरिएको आधार विकास कार्यक्रमका शिक्षा अधिकृत कुन्जोल लामाले बताए।

गत वर्ष पनि कोरानाका बेला सो कार्यक्रमले मास्क तथा साबुन वितरण गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?