कोरोना संक्रमित संख्या सबैभन्दा बढी सर्केगार्ड गाउँपालिकामा

कोरोना संक्रमित संख्या सबैभन्दा बढी सर्केगार्ड गाउँपालिकामा
+
-

सिमकोट – जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकामा सबैभन्दा कोरोना संक्रमितको संख्या पुगेको छ। संक्रमितहरू अटेर गरी आइसोलेसनमा नबसेर निर्वाध घुमफिर गर्दा कोरोना संक्रमित दैनिक वृद्धि हुँदै गएको हो।

तीन दिनयता गाउँ–गाउँमा गरिएको कोरोना परीक्षणमा १३ जनामा संक्रमण देखिएको गाउँपालिकाका अहेव बबरजंग पालले जानकारी दिए।

दैनिक परीक्षण गर्दा संक्रमित संख्या वृद्धि भइरहेको उनले बताए। जिल्लाभर कोरोना संक्रमितको संख्या २१६ पुगेका बेला सर्केगार्ड गाउँपालिका मात्र ५३ जना संक्रमित देखिएका छन्।

यो संख्या कुल संक्रमितको साढे २४ प्रतिशत हो। संक्रमितमध्ये एक जनाको मत्यु भएको छ भने २६ जना निको भएर घर फर्किएका छन्।

तीमध्ये दुई जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्। अन्य गाउँपालिकामा कोरोना संक्रमण दर ओरालो लाग्न लागेका बेला सर्केगार्डमा भने वृद्धि भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।

संक्रमितको लापरवाहीको कारण कोरोना संक्रमण बढेको उनको भनाइ छ। गाउँ–गाउँमा सुरक्षाका व्यवस्था गर्न भौगोलिक रूपमा कठिन छ। संक्रमितहरू रोगलाई सामान्य मानेर गाउँ गाउँमा निस्कनाले अन्य फैलिएको र सम्झाउँदा कसैले नमान्दा कठिन भएको स्वास्थ्यकर्मीले जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?