गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त
+
-

काठमाडौँ- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त भएका छन्।

प्रदेश प्रमुख सीतादेवी पौडेलले ३१ सांसदसहित दाबी प्रस्तुत गरेका नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

कांग्रेस, माओवादी केन्द्र, जसपा, र जनमोर्चाका ३१ जना सांसदको हस्ताक्षरसहित उनले दाबी गरेपछि प्रदेश प्रमुख पौडेलले उनलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

उनलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयअघि धर्नामा बसेका बेला संविधानको धारा १६८ (५) अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

कांग्रेसको शितल निवासको नियती पोखरामा नदोहोर्याउन चेतावनी दिएको थियो। मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीले बहुमत सांसदको हस्ताक्षरसहित गरेको दाबीलाई विवादित बनाएर संघमा जस्तै संसद विघटन गर्ने तयारी गरिएको आशंका गर्दै कांग्रेसले त्यस्तो हर्कत फेरि नदोहोर्याउन चेतावनी दिएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष