
देश सञ्चार
जेठ २९, २०७८
अ
+
अ
अ
-
बागमती प्रदेशसभाका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति आत्मालोचनासहित फिर्ता लिएका छन् ।

