
देश सञ्चार
असार २, २०७८
अ
+
अ
अ
-
मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मंगलबार राति मेलम्ची बजार उजाडिदिएको छ। कम्तीमा सात जनाको शव भेटिएको छ भने अन्य केही बेपत्ता भएका छन्। मेलम्ची क्षेत्रको भ्रमणपछि देशसञ्चारकी पत्रकार बर्षा शाहले तयार पारेको भिडियो।

