
देश सञ्चार
असार २, २०७८
अ
+
अ
अ
-
अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको भएपनि कतिमान्छे अलपत्र छन्, कति वेपत्ता छन् त्यो यकिन नभएको उनको भनाइ छ। अहिलेसम्म एकसय घर डुवानमा परिसकेको र अझै एकसय घर डुवानको खतरामा रहेको उनले बताए।

