बाह्र सय वर्ष पुरानो हल्जी गुम्वाको मर्मत अन्तिम चरणमा

बाह्र सय वर्ष पुरानो हल्जी गुम्वाको मर्मत अन्तिम चरणमा
+
-

सिमकोट- नाम्खा गाउँपालिका- ६ मा पर्ने हिमालपारीको मिलीको हल्जी गाउँमा जिर्णो अबस्थमा रहेको गुम्वाको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । पुरातात्विक र ऐतिहाँसिक महत्वको उक्त गुम्वा जिर्ण भएपछि मर्मत कार्य गरिएको हो ।

एक हजार दुई सय वर्ष पुरानो एीतहाँसिक महत्व बोकेको हल्जी गुम्वाको मर्मत कार्य अन्तिम चरणमा पुगेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । काठ धेरै प्रयोग भएको उक्त गुम्बाको काठ फेर्ने, भित्रि चोकमा ढुङ्गा बिछ्याउने लगाएतका काम  अन्तिम चरण पुगेको हो । आवश्यक काठ सल्ली खोलाबाट दुई दिनको बाटो हिँडेर लगिएको थियो।

गुम्बा जिर्ण भएपछि गत असोजमा पुर्व मन्त्रीसमेत रहेका कर्णाली प्रदेश सभाका सदस्य जीवन बहादुर शाहीसँग गुम्बाका टोपे र लामाहरुले मर्मतका लागि माग गरेका थिए । सोही अवसरमा पुर्बमन्त्री शाहीले कर्णाली प्रदेश सभाका सदस्यहरुका लागि सरकारले विनियोजन गरेको प्रदेश पुर्वाधार बिकास कार्यक्रमबाट आवश्यक रकम छुट्याइने प्रतिबद्धता व्यक्त गरेका थिए।

धार्मिक, ऐतिहाँसिक र पुरातात्कि महत्वको हल्जी गुम्वाको मर्मतका लागि २५ लाख बजेट छुट्याइएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?