७५ चेपाङ परिवारलाई खाद्यान्न वितरण

७५ चेपाङ परिवारलाई खाद्यान्न वितरण
+
-

काठमाडौँ– भाष्कर तेजश्री स्मृति प्रतिष्ठानले इन्जिनियर डा भाष्करबहादुर थापाको आठौँ वार्षिकीका अवसरमा धादिङका चेपाङ परिवारलाई खाद्यान्न वितरण गरेको छ।

बेनीघाट रोराङ गाउँपालिकाको तिलाथि गाउँका अति विपन्न चेपाङ समुदायका ७५ घरका चेपाङ परिवारलाई प्रतिष्ठानले शनिबार खाद्यान्न वितरण गरेको हो।

बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीको ढुवानी सहयोग र मिनीराज गुरुङकको अध्यक्षतामा चेपाङ परिवारलाई खाद्यान्न (दाल चामल नुनतेल) वितरण गरेको प्रतिष्ठानले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?