बाढीले क्षतविक्षत मेलम्ची खानेपानी आयोजना, काठमाडौंको सपना अधुरै (तस्बिरहरु)

बाढीले क्षतविक्षत मेलम्ची खानेपानी आयोजना, काठमाडौंको सपना अधुरै (तस्बिरहरु)
+
-

हेलम्बु – औपचारिक उद्घाटन भएर दुई महिनाका लागि राेकिएकाे मेलम्ची खानेपानी परियोजना फेरि काठमाडौंबासीका लागि मृगतृष्णा हुने देखिएको छ।

असार १ गते हेलम्बु नदीमा आएको बाढीले हेलम्बु १ अम्बाथानमा लामो समय लगाएर निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाका सबै संरचना क्षतविक्षत भएका हुन्।

बाढीले क्षतविक्षत बनाएका यी संरचनाको सम्भार र मर्मतमा सरकारले ठूलो मूल्य चुकाउनुपर्ने देखिएको छ। बाढीका कारण केही संरचना पुरिएका छन्। के–के बगायो? हालसम्म त्यसको कुनै लेखाजोखा हुन पाएको छैन।

बाढीले दुवै तर्फका पहाड काट्दै लगेको छ। बाढीका कारण एकापट्टी दोरिड गाउँ जोखिममा परेको छ भने अर्कोतर्फ खर्चुङ गाउँ पनि जोखिममा परेको छ।

मेलम्ची खानेपानी आयोजनामा पुग्ने सडकसमेत बाढीले बगाएका कारण यसको निर्माण तत्काल सम्भव देखिँदैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?