
देश सञ्चार
असार ६, २०७८
अ
+
अ
अ
-
हेलम्बु गाँउपालीका वडा नं. २का बासीन्दा बाढी पहिरोका कारण घरवार विहिन भएका छन् बाढी पहिरोले घरखेत सँगै छोरालाई पनि बगाएपछि छोरा गुमाउनुपर्दाको पिडा भोग्न बाध्य भएका छन् बाबुराम भण्डारी र बालकुमारी भण्डारी |

