व्यङ्ग्यात्मक हाइकू

बा’को फेला परियो, रूनु न हाँस्नु!

बा’को फेला परियो, रूनु न हाँस्नु!
+
-

कोभिडे व्याधी
थपिँदै मन्त्री म्यादी
माउ नै ‘त्यागी’

पद गुमे’नि
हेलि–भित्र घुमे’नि
रिङ्गटा उस्तै।

म्यादी मुखिया
दौरा सुराल सिएँ
ज्याला पाइन्छ?

रिसाहा साँढे
सिँगौरी खेल्न कुद्दै
जुरो हल्लिँदै।

हाम्रा मुखिया
बाढी पीडित भन्दा
बढी पीडित!

कस्तो बेलामा
बा’को फेला परियो
रूनु न हाँस्नु!

रत्नाकर त
वाल्मिकी हुँदैछन् है!
फास्टट्र्याकमा ।

अझैु नि होला
मन्त्री बन्ने रहर
कस्तो शहर!

भन्दा पो बीस
गन्दा बाईस हुन्छ त
गाह्रो हिसाब!

न्याय–रेटिङ्ग
बाईसमा बीस रे
राम्रै निसाफ!

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?