फोटो फिचर

गहुँ राम्रो फल्यो तर भित्र्याउने बेलाको झरीले बालामै उम्रियो (तस्बिरहरु)

गहुँ राम्रो फल्यो तर भित्र्याउने बेलाको झरीले बालामै उम्रियो (तस्बिरहरु)
+
-

हुम्ला – पहाडी तथा तराईका जिल्लाहरुमा किसान धान बाली लगाउने चटारोमा छन् । तर हिमाली जिल्ला हुम्लाका किसानका लागि भने यो समय गहुँबाली भित्र्याउने बेला हो ।

किसानका खेतमा गहुँ पाकेको छ । प्रमुख खाद्यन्न बालीका रुपमा रहेको गहुँ यो वर्ष राम्रो फलेको छ । तर बाली पाकेर भित्र्याउने बेला लगातार परेको पानीका कारण क्षति पुगेको किसानहरुले बताएका छन् ।

पाकेको गुहँका बालामा अहिले टुसा उम्रिएको छ । बालामै गहुँले जमराको रुप लिएपछि रहर लाग्दो बाली देखेका किसानको खुशी चिन्तामा बदलिएको छ ।

गहुँ बालीमा क्षति पुगेपछि हुम्लामा खाद्य संकटको अवस्था आउन सक्ने जोखिम पनि बढेको स्थानीयले बताएका छन् । बालामै उम्रिए पनि किसानहरुले बाली भित्र्याउन भने छोडेका छैनन् ।

खार्पुनाथ गाउँपालिकामा मात्र ७० रोपनी जग्गामा लगाएको गहुँमा क्षेती पुगेको छ । बाला टिपे पनि फसल काम नलाग्ने कृषि प्राबिधिकले बताएका छन् । देश सञ्चारका राजन रावतले हुम्लाका किसानले लगाएको गहुँ बालीका केही तस्बिरहरु खिचेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष