प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
+
-

काठमाडौँ – प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले पाइलट सहायक रथी आशिष नरसिंह राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

थापाले जंगी अड्डामा शुक्रबार आयोजित विशेष कार्यक्रमबीच राणालाई पाइलट उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

०७८ असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार राणालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। उपरथी दर्जामा पदोन्नति भएका पाइलट उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?