विघटन मुद्दामा आज निवेदकको बहस सकिँदै

विघटन मुद्दामा आज निवेदकको बहस सकिँदै
+
-

काठमाडौँ – प्रतिनिसिभा विघटन विरुद्ध १४६ जना सांसदले दायर गरेको रिटमाथि आइतबार निवेदक पक्षको बहस सकिँदैछ।

सुरुवाती बहसका लागि निवेदक पक्षले संवैधानिक इजलासमा पाएको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट बहस गर्न बाँकी रहेको छ।

जवाफी बहसका लागि थप तीन घण्टा उपलब्ध गराइएको छ। आइतबार उक्त समयमा कांग्रेस सभपाति शेरबहादुर देउवाका वकिलले कुरा राख्नेछन्। बुधबारदेखि सुरु भएको बहसमा दुई दिन चार-चार घण्टाका दरले बहस भए पनि शुक्रबार दुई घण्टा मात्रै भएको थियो।

निवेदक पक्षले धेरै कानून व्यवसायीलाई बहस गर्न दिँदा कमजोर बनेको गुनासो सुनिन थालेको छ। विषय बस्तुमा केन्द्रित रहेर बहस गर्ने भन्दा पनि इजलास पुगेर नाम लेखाउमै केन्द्रित भएका छन्।

निवेदक पक्षले सकेपछि विपक्षी सरकारी पक्षले आइतबार चिया ब्रेकपछि बहस थाल्नेछन्। विपक्षी सबैलाई संवैधानिक इजलासले १५ घण्टाको समय दिएको छ।

विपक्षीले चार दिन बहस सक्नेछन्। त्यसपछि चार जना एमिकस क्युरीका लागि आधा-आधा घण्टाका दरले दुई घण्टा समय दिइएको छ।

यो पनि पढ्नुहोस्

निवेदक पक्षको बहस व्यवस्थापनः गिदीलाई भन्दा टाउकालाई प्राथमिकता

निवेदक पक्षको बहस व्यवस्थापनः गिदीलाई भन्दा टाउकालाई प्राथमिकता

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’