हुम्लामा संक्रमणमु्क्त हुने दर ८९ प्रतिशत

हुम्लामा संक्रमणमु्क्त हुने दर ८९ प्रतिशत
+
-

सिमकोट – हिमाली जिल्ला हुम्लामा कोरोना निको हुने दरमा बृद्धि भएर ८९ प्रतिशत पुगेको छ।

सबै गाउँपालिकामा कोरोना परीक्षणको दायरा घटेपछि संक्रमित संख्या न्यून आउने र निको हुने दरमा बृद्धि देखिएको हो।

हालसम्म कोरोना संक्रमणबाट निको हुनेको दर ८९ प्रतिशत पुगेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले बताए । परीक्षण कम भएका कारण संक्रमितकाे संख्यामा कमि आएको हुन सक्ने अनुमान स्थानीय बासिन्दाले गरेका छन्।

हालसम्म हुम्लामा ७२२ जनाको कोरोना परीक्षण गरिएकोमा २४७ जनामा संक्रमण देखिएको थियो। ती मध्ये २२० जना निको भएर घर फर्किएका फडेराले जानकारी दिए।

अहिले नाम्खामा १० जना, खार्पुनाथमा एक जना, सर्केगार्डमा पाँच जना, चंखेलीमा तीन जना, अदानचुलीमा पाँच जना, जिल्ला अस्पतालमा एक जना गरी जम्मा २५ जना सक्रिय संक्रमित छन्।

सिमकोट र ताँजाकोट गाउँपालिका अहिले कोरोना संक्रमणमुक्त बनेकाे छ।

हालसम्म सर्केगार्डमा एक र चंखेली गाउँपालिकामा एक गरी हुम्लामा दुई जना संक्रमितको मृत्यु भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष