प्रधानमन्त्रीले गरे महत्त्वाकांक्षी माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन

प्रधानमन्त्रीले गरे महत्त्वाकांक्षी माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन
+
-

काठमाडौँ- राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भर्च्युअल माध्यमबाट उद्घाटन गरेका छन्।

करिब ३ महिनाको निरन्तर परीक्षणपछि आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो युनिट प्रणालीमा जोडिएको हो। आयोजनामा कुल ६ वटा युनिट छन्। सोमबार पहिलो युनिटबाट निकालिएको  ७६ मेगावाट मुख्य प्रणालीमा जोडिएको छ।

तामाकोशीले कुल ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्नेछ। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी ११ वर्षपछि सम्पन्न भएको हो।

सुरुमा ३५ अर्ब रुपैयाँको लागत रहे पनि तामाकोशीका क्रममा ८० अर्ब रुपैयाँ खर्च भएको छ। यो नेपालकै लगानीमा बनेको अहिलेसम्ममै ठूलो आयोजना हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?