हुम्लामा नेविसंघ र अखिल क्रान्तिकारीको सिठी जुलुस

हुम्लामा नेविसंघ र अखिल क्रान्तिकारीको सिठी जुलुस
+
-

सिमकोट– नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी निकट विद्यार्थीहरुले हुम्लामा सिठी जुलुस निकालेका छन्।

सरकारले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै उनीहरुले सिटी जुलुससहित प्रदर्शन गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर संविधानमाथि हमला गरेको विरोधमा सिठी जुलुस निकालेको नेविसंघका जिल्ला अध्यक्ष धर्मराज जोशीले बताए।

नेपाली जनताले ठूलो मूल्य चुकाएर आर्जन गरेको वर्तमान संविधानलाई राष्ट्रपति र प्रधानमन्त्रीले डस्टवीनमा फालेकोले आन्दोलन गर्नुपरेको उनको भनाइ छ।

जुलुस सिमकोटस्थित धुपी रुखबाट बजारको परिक्रममा गर्दै लोकतन्त्र चोकमा कोण सभामा परिणत भएको थियो।

सभामा अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य पदम नेपालीले असंवैधानिक सरकारका प्रत्येक कदमको विरुद्ध संयुक्त आन्दोलन जारी रहने बताए।

कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य अर्जुन महताराले सरकारले लोकतन्त्रको हरण गर्न खोजेको बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष