सर्वोच्चको फैसलाविरुद्ध बुटवलमा ओली पक्षको प्रदर्शन

सर्वोच्चको फैसलाविरुद्ध बुटवलमा ओली पक्षको प्रदर्शन
+
-

बुटवल– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको विरोधमा बुटवलमा एमाले अध्यक्ष केपी ओली समर्थकले प्रदर्शन गरेका छन्।

सर्वोच्चको फैसला मान्य नहुने भन्दै बुटवलको राजमार्ग चौराहामा युवा संघको अगुवाईमा विरोध प्रदर्शन भएको हो।

‘गैरसंवैधानिक परमादेश खारेज गर्’ भन्ने व्यानरसहित उपस्थित भएका उनीहरुले संविधान रक्षाको माग पनि गरेका थिए।

सर्वोच्चको फैसला मान्य नहुने भन्दै त्यसको विरोधमा आन्दोलन थालेको युवा संघ जिल्ला संयोजक मनोज गौचनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?