
देश सञ्चार
४ years पहिले
अ
+
अ
अ
-
प्रधानमन्त्री केपी शर्मा ओलीले दाेस्राे पटक गरेकाे प्रतिनिधि सभा विघटन सर्वाेच्च अदालतले बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश दिएपछि ओलीले बिदा लिदैँछन् । जानुअघि उनले सिंहदरबारबाट राष्ट्रका नाममा सम्बाेधन गरेका छन् ।

