
देश सञ्चार
असार ३१, २०७८

अ
+
अ
अ
-
काठमाडौँ – नवनियुक्त प्रधामन्त्री शेरबहादुर देउवालाई सबैभन्दा पहिले बधाई दिन नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीले भेटेका छन्।
बिहीबार बिहान १० बजेदेखि करिब आधा घण्टा राजदूत बेरीले देउवालाई भेटेका हुन्। पछिल्लो पटक एमसीसी लागू गर्न अमेरिकाले नेपाललाई दबाब दिइरहेका बेला राजदूत बेरीले देउवालाई भेटेका हुन्।

