गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन
+
-

बुटवल– गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ।

७४ वर्षीय थापाको बिहीबार आज बिहान काठमाडौँमा उपचारका क्रममा निधन भएको हो।

लामो समयदेखि ब्लड क्यान्सरका बिरामी रहेका अध्यक्षलाई १० दिनअघि अस्पताल भर्ना गरिएको थियो।

थापाको उपचारको क्रममा निधन भएको गाउँपालिकाका उपाध्यक्ष मीना भण्डारीले बताएकी छिन्। थापाका चार छोरा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?