सर्वोच्च अदालतको आदेशविरुद्ध त्रिचन्द्र अगाडि अनेरास्ववियूले निकाल्यो मसाल जुलुस

सर्वोच्च अदालतको आदेशविरुद्ध त्रिचन्द्र अगाडि अनेरास्ववियूले निकाल्यो मसाल जुलुस
+
-

काठमाडौं- नेकपा एमालेका केपी शर्मा ओली समूहनिकट अनेरास्ववियूले त्रिचन्द्र कलेज अगाडि मसाल जुलुस निकालेका छन्।

संसद पुनर्स्थापन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध उनिहरुले प्रदर्शन गरेका हुन्। प्रहरीले केहीबेरमै आगो निभाएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संसद विघटन गर्ने निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले उल्टाएर शेरबहादुर देउबालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?