
देश सञ्चार
साउन ८, २०७८
अ
+
अ
अ
-
संविधानको धारा ७६ (५) बारे संसदमा शुक्रबार पनि बहस भएको छ। उक्त धारमा सर्वोच्चले दलीय ह्वीप नलाग्ने ठहर गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसहितका दलका सांसदको समर्थनमा विश्वासको मत पाएका छन्।

