
देश सञ्चार
साउन १२, २०७८
अ
+
अ
अ
-
सानैदेखि हक्की स्वभावकी केसरी हरेकसँग लड्दै विद्यार्थीको केन्द्रीय राजनीतिसम्म आइपुगेकी छन्। ‘कांग्रेस हुनुपर्छ’ भन्दै धेरैले प्रलोभन देखाए। बाटो छेक्न आएका माओवादीलाई ढुङ्गा हानिन्, अनि सानै छँदा गाउँघरमा हुने कार्यक्रममा जाँदा गाउँलेहरुका तिखा वचनसँग लडिन्।

