मुगुमा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु

मुगुमा जिप दुर्घटना हुँदा सहचालकको मृत्यु
+
-

सिमकोट – मुगुमा जिप दुर्घटना हुँदा सहचालककाे मृत्यु भएकाे छ।

हुम्ला आउँदै गरेकाे लु १ ज ४१०२ नम्बरको जिप मुगुको नाफामा दुर्घटना हुँदा हुम्लाकाे चंखेली घर भएका सहचालकको हर्कबहादुर ऐडीको मृत्यु भएको हाे।

जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी सहायक निरीक्षक भरत बहादुर शाहीका अनुसार उनकाे उपचारका क्रममा मुगु अस्पतालमा मृत्यु भएको हाे।

जिपका चालक चंखेलीकै दलवीर राेकाया घाइते भएकाे र उनकाे उपचार भैरहेकाे शाहीले बताए।

जिपमा सवार चार जना यात्रु भने सकुशल रहेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष