वडाध्यक्ष रोकायाको एसइई उत्तीर्ण हुने धोको ३५ वर्षपछि पूरा

वडाध्यक्ष रोकायाको एसइई उत्तीर्ण हुने धोको ३५ वर्षपछि पूरा
+
-

सिमकोट – वर्षौँदेखि उतिबेलाको एसएलसी र अहिलको एसइई उत्तीर्ण गर्ने हुम्लाका एक वडाध्यक्षकाे धोको यसपटक पूरा भएको छ।

सिमकोट गाउँपालिका–६ का वडाध्यक्ष जयचन्द्र रोकायाले ५८ वर्षकाे उमेरमा एसइई उत्तीर्ण गरेका हुन्।

विगतमा २०४० सालदेखि २०४३ सालसम्म लगातार एसएलसी परीक्षामा सहभागी भएका राेकाया उत्तीर्ण हुन सकेका थिएनन्।

यसपटक ३५ वर्षपछि आन्तरिक मुल्या‌ंकनबाट लिइएकाे परीक्षामा उनले २.५५ जिपिएका साथ एसइई उत्तीर्ण गरेका हुन्।

मानसरोवर माध्यमिक विद्यालयबाट एसइई पास गरेका राेकायाले परीक्षामा लेखेरै पास गर्ने धाेकाे भने अधुरै रहेकाे बताए।

‘पूर्ण रुपमा आफ्नै लेखाईले नम्बर ल्याउन पाएको भए अझै सन्तुष्ट हुने थिएँ’, उनले भने, ‘अब कक्षा ११ मा पनि भर्ना हुने हाे।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष