अलबिदा

जनगायक जेबी टुहुरेको निधन

जनगायक जेबी टुहुरेको निधन
+
-

काठमाडाैँ – जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ।

टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

कलंकीस्थित घरमा एक्कासी लडेपछि उनलाई बयोधा अस्पताल लगिएको थियो।

उनलाई करिब तीन हप्ता पहिले स्ट्रोक भएको थियो। स्ट्रोकले घरमै लडेपछि उनलाई उपचारका लागि बल्खु स्थित बयोधा अस्पतालमा भर्ना गरिएको र उपचारको क्रममा बिहीबार बिहान निधन भएको कलाकार मनोज गजुरेलले जानकारी दिए।

उनका आमा दिदी बैनी हो, चौरी चर्ने ठाउँमा लगायतका गीत चर्चित छन्।

उनी नेकपा (माओवादी) केन्द्रका तर्फबाट संविधानसभा सदस्य थिए। मंगलबार मात्रै सरकारले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने बताएको थियो ।

आफ्ना गीतहरु मार्फत आन्दोलनहरुमा अग्र मोर्चामा देखिने उनी महिला अधिकार र सशक्तिकरणका पक्षमा वकालत गर्थे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?