वर्षाले घर भत्किँदा तानसेनमा एक बालिकाको मृत्यु

वर्षाले घर भत्किँदा तानसेनमा एक बालिकाको मृत्यु
+
-

बुटवल– अविरल वर्षाका कारण घर भत्किँदा पाल्पाको तानसेनमा एक बालिकाको मृत्यु भएको छ।

तानसेन नगरपालिका ५ कैलाशनगर बस्ने नारायण दर्जीको १० वर्षिय छोरी नैना दर्जीको मृत्यु भएको हो।

आफ्नै घरमा सुतिरहेको अवस्थामा कच्ची घर भत्किँदा उनी च्यापिएकी थिइन्। उपचारको लागि मिसन अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?