
देश सञ्चार
भदौ १४, २०७८
अ
+
अ
अ
-
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन्। भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो। स्वास्थ्यमा सुधार भएसँगै उनी स्वदेश फर्किएका हुन्।

