नेपाल–भारतबिचको मैत्रिपूर्ण खेल दर्शकको उपस्थितिमा हुने

नेपाल–भारतबिचको मैत्रिपूर्ण खेल दर्शकको उपस्थितिमा हुने
+
-

काठमाडौँ – नेपाल र भारतबीच दशरथ रंगशालामा हुने खेल दर्शकको उपस्थितिमा हुने भएको छ । नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग बिहीबार र आइतबार दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने छ।

खेलअघि बुधबार भएको पत्रकार सम्मेलनमा दर्शकको उपस्थिति हुने जानकारी दिइएको हो । कोरोना भाइरसविरुद्धको खोपको दुवै मात्रा लगाएका वा संक्रमण नभएको पिसिआर रिपोर्ट देखाउने ५१ सय दर्शक रंगशाला जान पाउने छन् ।

सिसिएमसी र काठमाडौँ जिल्ला प्रशासनले स्वीकृति दिएसँगै दर्शकको उपस्थिति हुने भएको हो । यसअघि नेपाली टोलीका प्रशिक्षक मोहम्मद अलमुताइरीले दर्शक बिनाको खेल खल्लो हुने बताएका थिए ।

तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?