व्यङ्ग्य गजल

खुला आजभोलि

खुला आजभोलि
+
-

झरीले उर्लिए कुला आजभोलि
साना थिए जो ठूला आजभोलि।।

झिँजा बटुले पकाइ खान मिठो
बलेका निभ्दै चुला आजभोलि।।

उहिले तौलिँदा बराबरी हुन्थ्यो
कपटी भएछन् तुला आजभोलि।।

शुरवीर ठान्ने देश हाँक्छु भन्थे
गोडा भएछन् लुला आजभोलि।।

बलिया भनि छाति फुलाइ हिँड्थे
खोज्दैछन् लुक्ने दुला आजभोलि।।

सपना देखाए जान ठाउँमा आफू
विपना भएछन् धुला आजभोलि।।

आसेपासे आफ्नै पोका खुब पार्छन्
आँखामा परेछन् फुला आजभोलि।।

माटो सुहाउँदो खेती हुन्थ्यो पहिले
बजार भरि विदेशी मुला आजभोलि।।

छेउटुप्पो लुकाइ कुना पसि खान्थे
देखाएर चपाउन खुला आजभोलि।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?