
देश सञ्चार
भदौ २२, २०७८

अ
+
अ
अ
-
काठमाडौँ– नेकपा एमालेले आफ्नो संसदीय दलको बैठक भोलि बिहान ९ बजे बोलाएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भोलि बिहान ९ बजे संसद भवनको ल्होत्से भवनमा संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए ।
उनले भोलिदेखि संसद बैठक भएकाले त्यसैबारे छलफल गर्न बैठक बस्न लागेको बताए ।

